नेपाली सेनाको रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

  • मङगलबार ९ मंिर २०८३ ०७:०० PM
काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो ।  सोही अवसरमा उपरथीमा बढुवा भएका मनोज थापा तथा सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी  जगत शाह, पङ्कज रावल र शीतल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । त्यस्त