काठमाडौं : एसिया कप राइजिङ स्टार्सको समूह ‘बी’ अन्तर्गतको खेलमा वैधव सूर्यवंशीको आक्रमक दोहोरो शतकमा भारतले यूएइृमाथि ७ विकेटको जित दर्ता गरेको छ। कतारको दोहामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो। युएईले दिएको २५० रनको लक्ष्य पछ्याएको भारतका लागि युवा ओपनर वैभव सूर्यवंशीले ऐतिहासिक पारी खेले। उनले ५३ बलमा ७ चौका र २८ छक्कासहित २०४ रनको दोहोरो शतकीय पारी खेले। जसको फलस्वरुप १४।२ ओभरमा भारतले २५० को लक्ष्य ३ विकेट ग