काठमाण्डु- दुईदिने भारत भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह सोमबार साँझ स्वदेश फर्किएका छन्। करिब साढे २५ घण्टे भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति द्रौपती मूर्मूसँग द्विपक्षीय भेटवार्ता गरे। दुई देशबीच लामो समयदेखि चर्चामा रहेका विकास आयोजना, ऊर्जा, व्यापार, पारवहन र हवाई सम्पर्कका विषयमा सहमति तथा समझदारी भएका छन्। केही