काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका नेता शेरधन राई फेरि सक्रिय भएका छन् । केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर कार्कीलाई मुख्यमन्त्रीबाट हटाउने प्रयासमा राईले महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर त्यसबेला ओलीले तत्कालका लागि कार्कीको पद जोगाइदिएका थिए । अहिले फेरि राई मुख्यमन्त्री परिवर्तनको पहलमा जुटेको एमालेका