फोहोरमैला व्यवस्थापन विधेयकमा दण्ड र सजायसँगै जनचेतना समेट्न सुझाव
मङगलबार ९ मंिर २०८३ १२:४२ PM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई प्रभावकारी बनाउन दण्ड र सजायमा मात्र केन्द्रित नभई जनचेतना, प्रोत्साहन तथा व्यावहारिक