काठमाडौं। सिद्धार्थ बैंक भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई प्रतिष्ठित उत्कृष्टता अवार्डबाट सम्मानित भएको छ। कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै बैंकले उपभोक्ता प्रिपेड कार्ड र उपभोक्ता क्रेडिट कार्ड व्यवसायतर्फका अवार्ड प्राप्त गरेको हो। भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। बैंकले उपभोक्ता प्रिपेड कार्ड व्यवसायमा उत्कृष्टता र उपभोक्ता क्रेडिट… Continue reading सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा दुई अवार्ड प्रदान