काठमाडौं । एनएमबि बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी र ग्राहकलाई प्रदान गर्दै आएको बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्याएको भन्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो । बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट अवार्ड’ प्राप्त गरेको हो । बैंकका अनुसार