प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन व्यवसायी उत्साहित

  • मङगलबार ९ मंिर २०८३ ११:५२ AM
प्रधानमन्त्री वालेन्द्र शाहको हिजो सम्पन्न भारतको राजकीय भ्रमणबाट नेपालमा पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरुले जनाएका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा विजनेश डेलिगेसनको सदस्यको रुपमा सम्मिलित होटल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डेद्वाराजारी गरिएको संयुक्त वक्तव्यमा The post प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन व्यवसायी उत्साहित appeared first on Businesspana.