सरकारलाई गगन थापाको चेतावनी– ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

  • मङगलबार ९ मंिर २०८३ ११:२२ AM
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूमाथि विभिन्न माध्यमबाट घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाएका हुन् । सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको उल्लेख