काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समीर ठाकुर नियुक्त भएका छन्। कम्पनीले आफ्नो संस्थागत संरचना सुदृढ गर्दै व्यावसायिक विस्तारलाई तीव्रता दिने रणनीतिअनुरूप ठाकुरलाई पहिलो सीईओका रूपमा नियुक्त गरेको हो। नेपालको हायर पर्चेज फाइनान्सिङ बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको कम्पनीले नेतृत्व तहमा नयाँ जिम्मेवारी सिर्जना गर्दै ठाकुरलाई सीईओ नियुक्त… Continue reading हायर पर्चेज बजार विस्तारको रणनीतिमा हुलास फिनसर्भ, पहिलो सीईओ बने समीर ठाकुर