सभापति थापा भन्छन् : ‘पार्टीभित्रका विवाद कार्पेटमुनि लुकाउने विषय होइनन्’

  • मङगलबार ९ मंिर २०८३ १०:३४ AM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका विवादलाई कार्पेटमुनि राखेर लुकाउने विषय नभएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले महाधिवेशनमा सहभागी नभएका नेता तथा वरिष्ठ नेताहरूसँग छलफल गर्न आफूलाई कुनै अप्ठ्यारो