ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

  • मङगलबार ९ मंिर २०८३ १०:४७ AM
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ गाउँपालिका—७ ओलाङचुगोला केन्द्र विन्दु मानेर पटक—पटक भूकम्प जाने गरेको छ ।  ०७७ साल यता मात्र ओलाङचुगोला केन्द्र विन्दु भएर चार पटक भूकम्प गएको छ । ओलाङचुगोला केन्द्रविन्दुर भएर पटक—पटक भूकम्पको धक्काले स्थानीय