लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति

  • मङगलबार ९ मंिर २०८३ १०:५८ AM
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमबीएस तथा एमपीए कार्यक्रमको प्रवेश परीक्षा लोक सेवा आयोगको शाखा अधिकृतस्तरको परीक्षासँगै एउटै दिन तोकेपछि अखिल (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ । व्यवस्थापन संकायले आगामी २०८३ साल पुस २५ गते