सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि. बढी आयकर दाखिला गर्ने करदाताका रुपमा सम्मानित

  • मङगलबार ९ मंिर २०८३ ०५:०० PM
काठमाडौं : सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि.आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ।राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आयोजित एक विशेष समारोहका बीच कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। आर्थिक वर्ष २०८१/०८२ मा सर्वाधिक आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याए बापत कम्पनीलाई कदरपत्र सहित स