काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न आफ्नै अन्तर्राष्ट्रिय वायुसेवा, प्रतिस्पर्धी हवाई भाडा र पर्याप्त यात्रु सुनिश्चित हुनुपर्ने बताएका छन् । विमानस्थल निर्माण गरेर मात्रै प्रतिफल प्राप्त