एन आई सी एशिया बैंकद्वारा एक विद्यालयलाई विशेष सहयोग प्रदान

  • मङगलबार ९ मंिर २०८३ ०५:०० PM
काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराको हिमाली गाउँपालिका–०७, बाँधुस्थित जनता माध्यमिक विद्यालयमा पठनपाठनलाई सघाउँदै गुणस्तरीय शिक्षा प्राप्त गर्न अझ सहज होस् भन्ने उद्देश्यले विशेष सहयोग प्रदान गरेको छ। दुर्गम क्षेत्रमा रहेको १२७ भन्दा धेरै विद्यार्थीहरु अध्ययरत उक्त विद्यालयमाम मंसिर ४ गते आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका बाजुरा शाखाका शाखा प्रमुख राम बहादुर बुढाले प्रधानाध्यापक मोहन जंग शाहीलाई विद्यार्थीहरुका लागिविद्यालय पोशाक