नक्कली शैक्षिक प्रमाणपत्रबाट शिक्षकदेखि सव–इन्जिनियरसम्मको जागिर, पोल खुलेपछि मुद्दा

  • मङगलबार ९ मंिर २०८३ १०:२१ AM
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक र मन्त्रालय मातहत सव–इन्जिनियर पदमा काम गरेका व्यक्तिविरुद्ध आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालयमा प्राविधिक शिक्षकका रुपमा करारमा २ वर्ष