नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा पल्स अवधि परिवर्तन, अब सबै देशमा ६० सेकेन्ड

  • मङगलबार ९ मंिर २०८३ १०:५० AM
काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्स अवधि परिवर्तन गरेको छ । अब नेपाल टेलिकमको सेवा प्रयोग गरी विश्वका सबै देशमा अन्तर्राष्ट्रिय कल गर्दा ६० सेकेन्डको पल्सका आधारमा शुल्क गणना हुने भएको छ । यसअघि अन्तर्राष्ट्रिय कलमा ३० सेकेन्डको पल्स अवधि लागू हुँदै आएको थियो । तर अबदेखि सबै देशका लागि ६० सेकेन्डको