पोखरा विमानस्थल चलाउन दैनिक ३० उडान र १५ लाख यात्रु आवश्यक : बिरेन्द्र बस्नेत
मङगलबार ९ मंिर २०८३ १०:२६ AM
काठमाडौँ / बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न आफ्नै अन्तर्राष्ट्रिय वायुसेवा, प्रतिस्पर्धी हवाई भाडा र पर्याप्त यात्रु सुनिश्चित