पोखरामा साओमीको पहिलो एक्सक्लुसिभ स्टोर, स्मार्ट होम अप्लायन्सेससहितका उत्पादन उपलब्ध
मङगलबार ९ मंिर २०८३ १०:४३ AM
विश्वप्रसिद्ध प्रविधि ब्रान्ड साओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट