प्रहरी महानिरीक्षक केसी र अमेरिकी राजदूत बोल्डिनबीच विपद् प्रतिकार्यबारे छलफल

  • मङगलबार ९ मंिर २०८३ ११:१४ AM
प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच विपद् प्रतिकार्य तथा प्राविधिक सहयोगका विषयमा छलफल भएको छ । मङ्गलबार भएको शिष्टाचार भेटमा उनीहरूबीच विपद् व्यवस्थापन, विपद् पीडित पहिचान (डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन-डीभीआई) तथा त्यसका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा विस्तृत छलफल भएको नेपाल प्रहरीले जनाएको छ । भेटका