प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जोहरी

  • मङगलबार ९ मंिर २०८३ ०९:४२ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनसहितका व्यक्तिमाथि प्रमाण नष्ट गरेको आरोपमा अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ। वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले जिल्ला प्रशासन, सरकारी वकिल र प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत