मन्त्रीद्वय स्वर्णिम र शिशिरसँगको तस्वीर राख्दै प्रधानमन्त्री बालेनले लेखे– देश उभो लाउने टोली

  • मङगलबार ९ मंिर २०८३ ०९:४५ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्वीर सार्वजनिक गर्दै उनीहरूको प्रशंसा गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीरमा उनी वाग्ले र खनालसँग जहाजभित्र उभिएको देखिन्छन्