सेयर बजारमा १५ अंकको वृद्धि,कारोबार रकम साढे ५ अर्बमाथि

  • मङगलबार ९ मंिर २०८३ ०४:०० PM
काठमाडौं : मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो। यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको हो। यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ४६ लाख  ७० हजार १७७ कित्ता सेयर ५ अर्ब ५५ करोड ३० लाख  १९ हजार  २४९ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १६५ वटा स्टक्सको