भैरहवा हवाई रुटमा भारतसँगको सहमति ऐतिहासिक ‘ब्रेकथ्रु’: अर्थमन्त्री

  • मङगलबार ९ मंिर २०८३ ०४:०० PM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा भारतसँग ऐतिहासिक ’ब्रेकथ्रु’ भएको बताएका छन्। मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले लुम्बिनीलगायत सन्दर्भमा हालसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १०–१२ वर्षदेखिको प्रयासपछि आएको ठूलो कूटनीतिक पहल र ऐतिहासिक ’ब्रेकथ्रु’ रहेको बताएका हुन्।आगामी दिनमा महेन्द्रनगर,जनकपुरलगायत अन्य नाका तथा अन्य अन्तर्राष्ट्रिय सहरहरूसँग ह