बनेपा – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शंखुपाटीमा जुवा र तास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मंगलबार बिहान शंखुपाटीस्थित एक खाली घरमा जुवातास खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी निरीक्षक श्यामसुन्दर यादवको नेतृत्वमा खटिएको