१० वर्षे यात्रामा अल्टिच्युड एयरको नयाँ छलाङ, भित्र्यायो अत्याधुनिक एयरबस हेलिकोप्टर
मङगलबार ९ मंिर २०८३ ०९:१५ AM
नेपालको हवाई सेवा तथा साहसिक पर्यटन क्षेत्रमा सक्रिय अल्टिच्युड एयरले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा कम्पनीको हेलिकोप्टर बेडामा नयाँ अत्याधुनिक हेलिकोप्टर थप गरेको