भारतसँग १८४ अर्ब सहुलियतपूर्ण ऋण नेपालले तत्काल नलिने, भारुमा पनि भुक्तानीको विकल्प

  • मङगलबार ९ मंिर २०८३ ०९:४३ AM
काठमाडौं। भारतले नेपाललाई उपलब्ध गराउने १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल एकमुष्ट लिइने रकम नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त ऋण… Continue reading भारतसँग १८४ अर्ब सहुलियतपूर्ण ऋण नेपालले तत्काल नलिने, भारुमा पनि भुक्तानीको विकल्प