बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से १५ अंक बढ्यो, कारोबार रकम पनि डेढ अर्बले वृद्धि

  • मङगलबार ९ मंिर २०८३ १०:०० AM
काठमाडौं । यो साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा दोहोरो सुधार देखिएको छ। बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से परिसूचक १५.३९ अंकले उकालो लागेको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य बढेको छ । यससँगै नेप्से परिसूचक २ हजार ६३८ अंकमा पुगेको छ। सोमबार भने बजार २.२६ अंकले बढेको थियो । मंगलबारको… Continue reading बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से १५ अंक बढ्यो, कारोबार रकम पनि डेढ अर्बले वृद्धि