भारतसँगको सहमति उद्योग र उत्पादनसँग जोडेर कार्यान्वयन गर्नुपर्छ : उपाध्यक्ष भीम घिमिरे

  • मङगलबार ९ मंिर २०८३ ०८:३१ AM
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष भीम घिमिरेले भारतसँग भएका सहमति उद्योग र उत्पादनसँग जोडेर कार्यान्वयन गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति तथा समझदारीलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको