भारतीय लगानी भित्र्याउन नीतिगत सुधार तीव्र : उक्याब

  • मङगलबार ९ मंिर २०८३ ०३:०० PM
काठमाडौं:  लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) यांकी उक्याबले नेपालमा नीतिगत र प्रक्रियागत सुधार तीव्र पारिएको भन्दै भारतीय लगानीकर्तालाई ऊर्जा, उद्योग, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरेकी छिन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा भारत भ्रमणमा रहेको सरकारी प्रतिनिधिमण्डलमा सहभागी उक्याबले नेपाल–भारत व्यापार मञ्चलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेकी हुन्।लगानी बोर्डले हालसम्म करिब १.६७ खर्ब नेपाली रुपैयाँबराबरका ५३ आयोजना स्वीकृत गरिसकेको र तीमध्ये २८