काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो पहिलो औपचारिक विदेश यात्रा दक्षिण छिमेकी भारतबाट गरेका छन्। उनी आइतबार र सोमबार दुई दिन करिब साढे २५ घण्टा भारतमा रहे । तर उनी नयाँदिल्लीभन्दा बाहिर कहीँ पनि गएनन्। उनले छोटो भारत यात्राका क्रममा मुख्यतया तीन शीर्ष नेतासँग भेट गरे। ती थिए, भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, प्रधानमन्त्री नरेन्द्र मोदी