यी हुन् प्रधानमन्त्री बालेनको नजरमा ‘निक्कै मिहिनेती मान्छेहरु’

  • मङगलबार ९ मंिर २०८३ ०८:२४ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सामाजिक सञ्जालमा अति सक्रिय हुने गर्दछन् । उनले गम्भीर विषयवस्तु भन्दा पनि बेला बेला हल्काफुल्का विषयवस्तुहरु पनि सार्वजनिक गर्दा ट्रोल समेत हुने गरेको छ । केही समयअघि आफूसहित गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँगको तस्बिर राख्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए । सोमबार भारतबाट फर्किएका प्रधानमन्त्री