काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सामान्य संवादमा सीमित च्याटबटबाट आफैँ निर्णय लिन र कार्यसम्पादन गर्न सक्ने स्वचालित एआई प्रणालीको युगमा प्रवेश गरिरहेको छ। यस्तो अवस्थामा दक्षिण एसियाका संस्थाहरूका लागि एआईसम्बन्धी नीति बनाउनु मात्र पर्याप्त छैन, त्यसलाई व्यवहारमा लागू गर्दै सम्भावित जोखिम नियन्त्रण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ। यही चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी साइबर सुरक्षा… Continue reading नीतिदेखि प्राविधिक सुरक्षासम्म, एआई सुशासनको नयाँ मार्गचित्र ल्याउँदै ईसी–काउन्सिल