पोखरामा शाओमीको पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा, स्मार्ट लाइफस्टाइलका आवश्यक सामग्री एकै ठाउँमा पाइने

  • मङगलबार ९ मंिर २०८३ ०९:०३ AM
पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। स्मार्टफोनमा मात्र सीमित नरही स्मार्ट जीवनशैलीसँग जोडिएका विविध प्रविधि तथा घरायसी उपकरणलाई उपभोक्तामाझ पुर्‍याउने उद्देश्यसहित टेलिडाइरेक्ट प्रा.लि.ले उक्त स्टोर सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार नयाँ स्टोरमा शाओमीका स्मार्टफोन र एसेसरिजसँगै स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री,… Continue reading पोखरामा शाओमीको पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा, स्मार्ट लाइफस्टाइलका आवश्यक सामग्री एकै ठाउँमा पाइने