सिरहा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालन भइरहेको ‘मेची-महाकाली पदयात्रा’ आफ्नो यात्रालाई निरन्तरता दिँदै सिरहा जिल्लामा प्रवेश गरेको छ। मेचीदेखि महाकालीसम्म जनतासँग प्रत्यक्ष जोडिने र उनीहरूका भावना बुझ्ने मुख्य उद्देश्यसहित अघि बढाइएको