आगामी फागुनमा धरानमा आठौँ मिस्टर कोशी प्रतियोगिता हुने
मङगलबार ९ मंिर २०८३ ०७:४३ AM
धरान : धरानमा आठौँ मिस्टर कोशी प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । प्रतिभाशाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै शारीरिक सुगठन खेलको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले एलाइनेट जिम