काठमाडौं : अमेरिकी अर्थ मन्त्रालयले धेरै इरानी व्यक्ति र संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ। मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको सूचीमा दुई दर्जनको नाम समावेश छ। जसमा नौ इरानी नागरिक , तेहरान र दुबईमा रहेका कम्पनीहरू समावेश छन्।यी प्रतिबन्धहरू इरानको विश्वव्यापी छायाँ बैंकिङ नेटवर्कलाई रोक्नको लागि गरिएको ठूलो प्रयासको एक हिस्सा भएको अमेरिकी अर्थ मन्त्रालयले विज्ञप्तिमा भनेको छ।मन्त्रालयका अनुसार यस नेटवर्कमार्फत अन्तर्राष्ट्रिय स्तरमा अर्बौं डलरको रेमिट्यान्स स्थानान्तरण गरिन्छ जसले गर्दा इरा