काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ ले आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा फोनपेलाई आफ्नो कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा फोनपेलाई सम्मानपत्र प्रदान गरिएको कम्पनीले