बिक्रीको चिन्ता हटेपछि किसान उत्साहित, सयपत्री किन्न बारीमै ग्राहकको घुइँचो
मङगलबार ९ मंिर २०८३ ०७:१९ AM
तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानलाई यस वर्ष सयपत्री फूल बिक्री गर्न बजार खोज्दै भौँतारिनुपरेन । बारीमै फूल किन्न आउने ग्राहकको घुइँचो लागेपछि किसानलाई फूल बिक्रीको