सुनकोशी–मरिण डाईभर्सनको ठेक्का रद्द सम्बन्धि कागजात उपलब्ध गराउन लेखा समितिको निर्देशन

  • मङगलबार ९ मंिर २०८३ ०७:५७ AM
सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।मंगलबारको लेखा समितिको बैठकले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । बैठकमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले विद्यमान कानुन र सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाको पालना हुने गरी ठेक्का प्रक्रिया The post सुनकोशी–मरिण डाईभर्सनको ठेक्का रद्द सम्बन्धि कागजात उपलब्ध गराउन लेखा समितिको निर्देशन appeared first on Businesspana.