प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको एउटा उपहारले कूटनीतिक भेटवार्ताभन्दा परको पारिवारिक सम्बन्ध र स्मृतिलाई पनि जोडेको छ। मोदीले प्रधानमन्त्री शाहलाई उनका दिवंगत पिता डा. रामनारायण शाहको पुरानो तस्बिर उपहार दिएका छन्। मोदीले दिएको उक्त तस्बिरमा डा. रामनारायण शाह आफ्ना सहपाठी तथा सहकर्मीहरूसँग देखिएका छन्। यो तस्बिर गुजरात