सुनकोसी–मरिणको सुरुङ बनेपनि प्रधानमन्त्री सचिवालयको हस्तक्षेपले हेडवर्क्स अलपत्र, ठेक्का रद्दबारे लेखा समितिले माग्यो जवाफ

  • मङगलबार ९ मंिर २०८३ ०७:३५ AM
काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चासो व्यक्त गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सात दिनभित्र आवश्यक कागजात माग गरेको छ। समितिले ठेक्का रद्द गर्नुको कारण, निर्णय प्रक्रियाको कानुनी आधार र आयोजनालाई अघि बढाउने आगामी योजनासम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। समितिको बैठकमा सांसद मनिष… Continue reading सुनकोसी–मरिणको सुरुङ बनेपनि प्रधानमन्त्री सचिवालयको हस्तक्षेपले हेडवर्क्स अलपत्र, ठेक्का रद्दबारे लेखा समितिले माग्यो जवाफ