११ करोडको लगानी, एकैपटक १६ सय पाहुना अट्ने ‘स्वस्तिक बैंक्वेट’ इटहरीमा
मङगलबार ९ मंिर २०८३ ०६:१८ AM
इटहरी : सुनसरीको इटहरी–४ मा ११ करोड रुपैयाँको लगानीमा कोशी प्रदेशकै ठूलो तथा सुविधासम्पन्न ‘स्वस्तिक बैंक्वेट’ सञ्चालनमा आएको छ । स्वस्तिक ग्रुप अफ कम्पनी प्रालिले ३० कट्ठा क्षेत्रफलमा आधुनिक सुविधासहितको बैंक्वेट सञ्चालनमा ल्याएको हो । विवाह,