काठमाडौं। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा आवश्यक सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको बैठकमा सांसदहरूले ठेक्का रद्द हुनुको