फिदिममा तीनदिने निःशुल्क आँखा शिविर सुरु

  • मङगलबार ९ मंिर २०८३ ०६:५५ AM
पाँचथर : फिदिम नगरपालिकाको आयोजनामा तीनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ। मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबारदेखि पाँचथर जिल्ला अस्पतालमा सुरु भएको शिविर मंसिर ११ गते बिहानसम्म सञ्चालन हुनेछ। नगरप्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा भएको शिविरको उद्घाटन