वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले कांग्रेस एक हुनुको विकल्प नरहेको बताएका छन् । काठमाडौं मेडिकल कलेजको आयोजनामा जाजरकोट, सल्यान र डोल्पामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन सुर्खेत आइपुगेका नेता शर्माले स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।उनले पार्टीभित्र देखिएको आन्तरिक असमझदारी, गुटगत प्रतिस्पर्धा र नेतृत्वबीचको दूरीले पार्टी कमजोर बन्दै गएकाले अब सबै पक्ष एक हुनुपर्ने बताए ।उनले कांग्रेसलाई बलियो, गतिशील र जन