काठमाडौं : एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग खेल्दैछ। नेपाल र पाकिस्तान ‘ए’ ले नेपाली समयअनुसार मंगलबार दिउँसो ३:४५ खेल्नेछन्। नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको हार व्यहोरेको थियो। दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान ‘ए’ भने समूह चरणको दुवै खेलमा अपराजित रहेको छ। समूह चरणको पहिलो खेलमा पाकिस्तान ‘ए’ले यूएईलाई ६१