हसिना विजय दिवसकै दिन बंगलादेश फर्कने, प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानको व्यवस्था गर्न माग

  • मङगलबार ९ मंिर २०८३ ०६:३२ AM
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छिन् । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनी फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ । विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत