नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय : विगतका मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह र मोदी

  • मङगलबार ९ मंिर २०८३ ०६:१७ AM
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने संकेत गरेको छ। विगतका मतभेद र असमझदारीलाई पछाडि छाड्दै पारस्परिक हित, आर्थिक विकास र साझा समृद्धिमा केन्द्रित भएर अघि बढ्ने दुवै देशका प्रधानमन्त्रीको प्रतिबद्धताले नेपाल–भारत सम्बन्धमा सकारात्मक सन्देश दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको